
निर्जीवन बीमा कम्पनी मध्ये आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा सबैभन्दा ठूलो गिरावट देखिएको छ।कम्पनीले समीक्षा अवधिमा ४० लाख ३८ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३६ करोड ४९ लाख रुपैयाँ थियो। यस अनुसार कम्पनीको नाफा करिब ९८ प्रतिशतले घटेको छ।
प्रतिक्रिया