Dark Mode
समग्र क्षेत्रको नाफा घटिरहेका बेला प्रभु इन्स्योरेन्सले भने मुनाफा बढाउन सफल भएको छ।
कम्पनीले समीक्षा अवधिमा २४ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २० करोड ९८ लाख रुपैयाँ नाफा रहेकोमा यसपटक करिब २० प्रतिशतले बढेको छ।
प्रतिक्रिया