logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    मण्डलासुत्र कन्सल्ट्याण्ट एंड ग्रुपले मनायो स्थापनाको तेश्रो वार्षिक उत्सव

    • econmanduu econmanduu
    • २०८२ भाद्र १३, शुक्रबार १६:४५
    मण्डलासुत्र कन्सल्ट्याण्ट एंड ग्रुपले मनायो स्थापनाको तेश्रो वार्षिक उत्सव

    काठमांडू || लुम्बिनी प्रदेश रुपन्देही जिल्ला बुटवलमा नेपालका लागि मुख्य कार्यालय रहेको र अन्तरास्ट्रिय मुख्यालय सयुक्त अरब दुबई द्वारा संचालित
    मण्डलासुत्र कन्सल्ट्याण्ट एंड ग्रुपले स्थापनाको तेश्रो वार्षिक उत्सव शाखा कार्यालय राजधानी काठमान्डौ स्थित सिनामंगलमा भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा मुख्य अतिथिको रुपमा जनता प्रसारण तथा प्रकाशन लिमिटेड ( जनता टेलिभिजन एच डी, रेडियो जनता ८९,१ ,जनता प्रकाशन) का प्रमुख कार्यकारी अधिकृत (सिइओ ) रमेश आचार्य ,कनेक्ट ग्लोबलका संस्थापक गोबिन्द श्रेष्ठ हुनुहुन्थ्यो भने कार्यक्रम लाइ मण्डलासुत्र कन्सल्ट्याण्ट एंड ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) सुरज कार्की र मुख्य सल्लाहाकार युवराज वलीले
    स्वागत सहित वार्षिक उत्सव को सुभकामना प्रदान गर्नु भयो। मण्डलासुत्र कन्सल्ट्याण्ट एंड ग्रुपले आफ्ना साखाहरु सातै प्रदेशमा स्थापना गरि नेपालि जनतालाई वैदेशिक शिक्षा ,रोजगारी ,लगानी र माईग्रेसनको सेवा सर्वसुलभ र गुणस्तरीय ढंगले प्रदान गर्ने योजना र प्रतिबद्धता मण्डलासुत्र कन्सल्ट्याण्ट एंड ग्रुपका अन्तरास्ट्रिय मुख्यालय सयुक्त अरब दुबईका निर्देशक दया शर्मा ले व्यक्त गर्नु भयो।



    econmanduu econmanduu    
  • २०८२ भाद्र १३, शुक्रबार १६:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP