logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    भदौ २२ गते राष्ट्रिय शोक मनाउने

    • econmanduu econmanduu
    • २०८३ भाद्र १८, बिहीबार १७:५५
    भदौ २२ गते राष्ट्रिय शोक मनाउने

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले भदौ २२ गते रस्त्रिये सोक बिदा दिने निर्णय गरेको छ।
    भदौ १० गते बुधबारको दिन तिशुली नदिमा आए को बाढीले गर्दा ज्यान गुमाउनु परेको सबै मृतकहरु आत्माशान्तिको लागि घटना को १३हौ दिनमा रस्त्रिये सोक दिवस भनेर भदौ २२ गते सोमबारको दिन रस्त्रिये सोक नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, सरकारले भदौ २३ गते ‘जेन्जी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र १८, बिहीबार १७:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP