logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    दुर्गा प्रसाईं; फेरि पक्राउ

    • econmanduu econmanduu
    • २०८३ आश्विन १२, सोमबार १५:५४
    दुर्गा प्रसाईं; फेरि पक्राउ

    काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर ब्युरोको टोलीले उनलाई सोमबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार प्रसाईंलाई साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनलाई केहीबेरअघि निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रसाईं यस अघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए । पछिल्लो पटक पनि उनीमाथि साइबर अपराध सम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १२, सोमबार १५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP