logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    काठमाडौं ओर्लिए देउवा, हजारौं कार्यकर्ताले गरे स्वागत

    • econmanduu econmanduu
    • २०८३ श्रावण २८, बिहीबार १४:०५
    काठमाडौं ओर्लिए देउवा, हजारौं कार्यकर्ताले गरे स्वागत

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

    गत फागुनको दोस्रो साता चुनावको मुखमा उपचारका लागि बैंकक पुगेका उनी त्यहीँबाट हङकङ गएका थिए । साढे ५ महिनापछि काठमाडौं उत्रिएका हुन् । उनको स्वागतमा कांग्रेस संस्थापन इतरका नेताको विमानस्थलमा भिड लागेको छ ।

    देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी गरेका छन् ।



    econmanduu econmanduu    
  • २०८३ श्रावण २८, बिहीबार १४:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP