logo
  • २०८३ भाद्र ३० | Tue, 15 Sep 2026
  • Dark Mode

          Subscribe

    आज देशभर सोकदिवास

    • econmanduu econmanduu
    • २०८३ भाद्र २२, सोमबार १६:२०
    आज देशभर सोकदिवास

    काठमाडौँ। आज भदौ २२ गते देश भरि सोक दिवस मनाइयो।
    भदौ १० गते रसुवा को त्र्रिशुलीमा आएको बाढीले देश ३-४ जिल्ला का हजारौ मान्क्षेको ज्यान लिए तथा अर्बौ को सम्पति नाश गर्यो। त्यहि बढी मा ज्यान गुमाएको व्यक्तिहरुको चिर शान्तिको कामनाको लागि आज घटना को १३हौ दिनमा आज देशै भरि सोक दिवस मनाइय।
    सोक दिवस रास्ट्रिये झन्डा आधि झुकाएर र मौनधारण गरि सोक दिवस मनाइयो।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २२, सोमबार १६:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP