logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन

    • econmandu econmandu
    • २०८१ फाल्गुन ४, आईतवार ०५:५४
    शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । साथै नयाँ मूल्य निर्धारण गरेको छ।

    समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम भएको नेप्सेले जनाएको छ। इन्स्योरेन्सले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

     

     

     

     



    econmandu econmandu    
  • २०८१ फाल्गुन ४, आईतवार ०५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP