logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका आजसम्म शेयर हुनेले मात्र लाभांश पाउने

    • econmandu econmandu
    • २०८१ फाल्गुन ४, आईतवार ०५:५३
    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका आजसम्म शेयर हुनेले मात्र लाभांश पाउने

    काठमाडौं।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स आजसम्मका शेयरधनीहरुले मात्र लाभांश पाउने भएका छन। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २ गते  दिनका लागि बुकक्लोजको मिति तय गरेको छ।

    आजसम्म नेपाल स्टक एक्स्चेञ्जमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र वितरण गर्ने लाभांश पाउन योग्य हुने छन् । सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित हुने छ।

    इन्स्योरेन्सले फागुन १५ गते, लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।



    econmandu econmandu    
  • २०८१ फाल्गुन ४, आईतवार ०५:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP