

सातदोबाटो,ललितपुर, युवा अर्थशास्त्री तथा वरिष्ठ संचारकर्मी,जनता टेलीभिजनका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्य ले आज १ बजे निर्बाचन कार्यालय सातदोबाटोमा ललितपुर क्षेत्र न २ मा प्रतिनिधि सभा सदस्य पद को मनोनयन गरेका छन । समाजमा अन्य संघ संस्थाहरूमा संलग्न भएर यस क्षेत्रमा योगदान दिने एक निष्कलंक,ईमान्दार ,अब्बल उम्मेदवार हुन । उनको चुनाब चिन्ह हसिया हो ।
प्रतिक्रिया