काठमाडौं: ब्रह्माकुमारी राजयोग उपसेवाकेन्द्र लामाटार ललितपुर शाखाले देविस्थानमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्दै छ। प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय र ओम शान्ति मेडिटेशन सेन्टरले मानव सेवाको एक हिस्साका रूपमा राष्ट्रव्यापी रक्तदान अभियान सुरु गरेको छ। यो अभियान हालसालै नेपालका सबै ७७ जिल्लाका ५० भन्दा बढी स्थानमा सञ्चालन भइरहेको छ।
ब्रह्माकुमारीका अनुसार रक्तदान एक अति पुण्य र जीवनदायी कार्य हो, जसले दैनिक रूपमा अनगिन्ती जीवनहरू बचाउँछ। यस अभियानको मुख्य उद्देश्य देशव्यापी रक्तदानको आवश्यकता पूरा गर्नु र देशका सबै नागरिकहरूलाई यस महत्वपूर्ण कार्यमा सहभागी हुन प्रोत्साहित गर्नु हो।

अभियानका प्रमुख उद्देश्यहरू:
रक्तदानको कार्यक्रमहरू यसप्रकार रहेका छन्:
ब्रह्माकुमारीले सबैलाई यस महान् कार्यमा सहभागी भई रक्तदान गर्न र समाजमा एक सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्न आह्वान गरेको छ।
प्रतिक्रिया