logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त

    • econmanduu econmanduu
    • २०८२ जेष्ठ १८, शनिबार १७:१५
    नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त

    काठमाण्डौं । नेपाल एसबिआई बैंक लिमिटेडका प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्दलाई जेठ १३ देखि लागू हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ । यस नियुक्तिसंगै आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख संचालन अधिकृतको समेत जिम्मेवारी समालेका छन् ।
    नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।



    econmanduu econmanduu    
  • २०८२ जेष्ठ १८, शनिबार १७:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP