logo
  • २०८३ भाद्र ३० | Tue, 15 Sep 2026
  • Dark Mode

          Subscribe

    रास्वपा सचिवालय बैठक बस्दै

    • econmanduu econmanduu
    • २०८३ भाद्र १८, बिहीबार १६:४९
    रास्वपा सचिवालय बैठक बस्दै

    काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।

    रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १०ः०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्न लागेको जानकारी दिए ।

    सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताए ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र १८, बिहीबार १६:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP