logo
  • २०८३ भाद्र ३० | Tue, 15 Sep 2026
  • Dark Mode

          Subscribe

    आज तीज कै दिन मधेश प्रदेशमा मानियो चौड्चन

    • econmanduu econmanduu
    • २०८३ भाद्र २९, सोमबार १६:५१
    आज तीज कै दिन मधेश प्रदेशमा मानियो चौड्चन

    गौर। आज २०८३ भदौ २९ गते सोमबारको दिन पहाड र हिमालमा तीज मनाए संगै मदेश प्रेदेशमा हिन्दु महिलाहरुले नै चौड्चन मनाउने गर्छन।
    आजको दिन मदेश तिर महिलाहरु दिन भरि बिर्ता गरेर, भागको नैवेद्य बनाएर, र घरको साफ्सफाई गरेदै व्यस्त हुन्क्षे र राति भए पक्षि बनाएको नैवेद्य र पूजाको सामग्री छत्तमा लिएर जानछन्।

    चत्त्मा पूजा गरेर नैबेद्यलाई चन्द्रमालाई देखाउने गरिन्छ। त्यस्पक्षि बल्ल पूजा सम्पन्न हुन्क्ष।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २९, सोमबार १६:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP