logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    प्रिय जेनजी सुशासन कायम हुन्छः बालेन

    • econmanduu econmanduu
    • २०८३ भाद्र २३, मंगलवार १५:५५
    प्रिय जेनजी सुशासन कायम हुन्छः बालेन

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जेनजीलाई सम्बोधन गर्दै देशमा सुशासन कायम हुने बताएका छन् ।

    जेनजी सहिद दिवसमा प्रधानमन्त्री शाहले फेसबुकमा  स्टाटस लेख्दै सुशासन कायम हुने बताएका हुन् । उनले जेनजी सहिदहरुप्रति श्रद्धाञ्जजली  व्यक्त गरे ।

    उनले फेसबुकमा लेखेका छन् –
    प्रिय जेनजी
    सुशासन कायम हुने नै छ
    सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २३, मंगलवार १५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP