logo
  • २०८२ माघ ३ | Fri, 16 Jan 2026
  • Dark Mode

          Subscribe

    पियोर इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

    • econmandu econmandu
    • २०८१ फाल्गुन ४, आईतवार ०५:५७
    पियोर इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

    काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज शुक्रबार कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

    कम्पनीले १६ लाख कित्ता शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रूपैयाँ रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ ।

    जहाँ २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको हो।

    कम्पनीकाे शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ  बिक्री प्रबन्धक रहेको छ।



    econmandu econmandu    
  • २०८१ फाल्गुन ४, आईतवार ०५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP