logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर कारोबार नहुने

    • econmanduu econmanduu
    • २०८२ जेष्ठ १८, शनिबार १७:३३
    आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर कारोबार नहुने

    काठमाण्डौ । सरकारले आइतबार सार्वजयिनक बिदा दिने निर्णय गरेको छ । गृह मनत्रालयले एक सूचना जारी गर्दै जेठ १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनु्सार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

    यसर्थ जेठ १८ गते काठमाण्डौ उपत्यकास्थित बैंक,सेयर बजार सरकारी निकाय र शैक्षिक संस्था तथा अन्य वित्तीय संस्थाहरु बन्द रहनेछन् ।



    econmanduu econmanduu    
  • २०८२ जेष्ठ १८, शनिबार १७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP