logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    सडकमा निस्किए सेना, गोली समेत हान्न सक्ने अधिकार

    • econmanduu econmanduu
    • २०८१ चैत्र १५, शुक्रबार १६:४०
    सडकमा निस्किए सेना, गोली समेत हान्न सक्ने अधिकार

    काठमाडौ । अहिले काठमाडौको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । सुरक्षा व्यवस्थापनका लागि सरकारले सेना परिचालन गरेको छ । सेनाहरु सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरु मुख्य क्षेत्रबाट भित्रिक्षेत्र तर्फ लागेका छन् । कफ्यू लागेकाले सेनालाईे गोली हान्न सक्ने अधिकार दिइएको छ ।



    econmanduu econmanduu    
  • २०८१ चैत्र १५, शुक्रबार १६:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP