logo
  • २०८३ भाद्र १० | Wed, 26 Aug 2026
  • Dark Mode

          Subscribe

    बिहीबारदेखि देशभर सुपथ मूल्य पसल

    • econmanduu econmanduu
    • २०८३ श्रावण २७, बुधबार १६:२०
    बिहीबारदेखि देशभर सुपथ मूल्य पसल

    यसैबीच, कम्पनीले बिहीबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

     

    ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउने सूचना अधिकारी मिश्रले जानकारी दिए । सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो र प्रतिलिटरमा पाँच रुपैयाँ छुट पाउनेछन् ।



    econmanduu econmanduu    
  • २०८३ श्रावण २७, बुधबार १६:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP