Dark Mode
काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भोटेकोशी बढी पिडित लाइ रु १ लखको आर्थिक सहयोग गरेका छन्।
डा. रिजाल र उनकी श्रीमती दुर्गा रिजालले सो रकम प्रधानमन्त्री रहत्कोशमा जम्मा गराएका छन्।
प्रतिक्रिया