logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    भदौ २३ गते सार्वजनिक बिदा

    • econmanduu econmanduu
    • २०८३ भाद्र १८, बिहीबार १७:०५
    भदौ २३ गते सार्वजनिक बिदा

    काठमाडौ। नेपाल सकारले भदौ २३ गते मंगल बार को दिन सार्वजनिक बिदा दिने घोसना गरेको छ।

    अहिले भन्दा ठिक एक बर्स अघि भ्रस्टाचार र कुशशन को बिरोध गर्दै देश भरि बाट जेन-जी पुस्त आन्दोलन क लागि मैदान मा उत्रिएका थिए।
    त्यो आन्दोलन २ दिने आन्दोलन थियो जसमा ७७ जना ले आफ्नो ज्यान गुमाए।

    आन्दोलन को क्रममा ज्यान गुमाए क ति सहिधरुका सम्झनामा भदौ २३ गते सोमबारको दिन साकारले बिदा को घोसना गरेको ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र १८, बिहीबार १७:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP