logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    मन्त्रीपरिषद बैठक बस्दै

    • econmanduu econmanduu
    • २०८३ भाद्र २५, बिहीबार १२:१३
    मन्त्रीपरिषद बैठक बस्दै

    काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषदको बैठक बोलाएका छन् ।

    बालेनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा ३ बजेका लागि उक्त बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ।

    भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार  खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ।

    ​सोही सन्दर्भमा प्रधानमन्त्री बालेनले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाइएको जनाइएको छ ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २५, बिहीबार १२:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP