logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    रास्वापा सभापतिकाे लामिछानेले आज संसद्‌मा सम्बोधन

    • econmanduu econmanduu
    • २०८३ भाद्र २४, बुधबार १४:४८
    रास्वापा सभापतिकाे लामिछानेले आज संसद्‌मा सम्बोधन

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

    रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न सभापति लामिछानेका लागि समय माग गरिएको छ।

    बैठकमा लामिछानेले समसामयिक विषय तथा जनजीविकाका सवालमा पार्टीका धारणा राख्नेछन्।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २४, बुधबार १४:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP