logo
  • २०८३ भाद्र १० | Wed, 26 Aug 2026
  • Dark Mode

          Subscribe

    बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

    • econmanduu econmanduu
    • २०८३ भाद्र १, सोमबार १२:३३
    बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

    हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज  राजीनामा दिएका छन् ।

    आजको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका हुन्।

    बानियाँले राजीनामा दिनुअघि १ वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा प्रगति प्रस्तुत गरेका छन्।

    नेकपा एमालेले  साउन ६ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिन भित्र प्रदेशसभा बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन खोजेका थिए।



    econmanduu econmanduu    
  • २०८३ भाद्र १, सोमबार १२:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP