logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    नेप्सेमा १५ लाख कित्ता बोनस सेयर सूचीकृत

    • econmanduu econmanduu
    • २०८२ असार ३, मंगलवार १८:०१
    नेप्सेमा १५ लाख कित्ता बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १५ लाख कित्ता बोनस सेयर  सूचीकृत भएको छ।सानिमा जीआईसी इन्स्योरेन्सको बोनस सेयर  सूचीकृत भएको हो।

     कम्पनीको ७.५ प्रतिशतले हुन आउने १५ लाख कित्ता बोनस सेयर  सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।



    econmanduu econmanduu    
  • २०८२ असार ३, मंगलवार १८:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP