logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    • econmanduu econmanduu
    • २०८३ आश्विन १९, सोमबार १६:३८
    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि छलफल हुनेछ। बैठकले मन्त्रालयगत विषयमा आवश्यक निर्णयसमेत गर्ने जनाइएको छ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १९, सोमबार १६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP