काठमाडौँ। आज भदौ २३ गते देश भरि जेन-जी सहिद दिवस मनाइयो।
आज भन्दा ठिक एक बर्स अघि २०८२ साल भदौ २३ र २४ गते देश भरि भ्रस्टाचार र कुशाशनको बिरुद्धमा देश भरिबाट जेन-जी समुहका व्यक्तिहरु देशै भरि आन्दोलनमा उत्रिएका थिए। जेन-जी समुह भनेको ईस्वी संवत् (१९९७-२०११) सम्म जन्मेका व्यक्तिहरु हुन्। आज भन्दा ठिक एक बर्स अघि २०८२ साल भदौ २३ र २४ गतेका आन्दोलनमा ७७ जना सहिद भएका थिए।
ति सहिदहरु का समझनामा आज २०८३ साल भदौ २३ गते सहिद दिवस मनाइयो।
प्रतिक्रिया