काठमाडौँ। आज २०८३ भदौ २९ गते सोमबारको देशै भरि महिलाहरु ले मनाइन तीज।
हिन्दु धर्मको चाडहरुमा पर्ने एक महान चाड तीज पनि हो। आजको दिन देशै भरि महिलाहरु ले बर्थ बस्ने, नाच गान गर्ने र राति दर खाने गर्छन।
यो पर्ब बिशेष महिलाहरु ले मनाउने कारणले आज को दिन देश भरि महिलाहरु लाई मात्रै बिदा दिने गरिन्छ।
प्रतिक्रिया