logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

    • econmanduu econmanduu
    • २०८२ जेष्ठ १०, शुक्रबार १५:५५
    नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको नियुक्ती बदर गर्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर भएको छ । योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै शुक्रबार सर्वोच्च अदालतमामा रिट परेको हो ।

    अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित रिट पेस गरेका हुन् ।

    उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा छ । पौडेल गत बुधबार मात्र गभर्नरमा नियुक्त भएका हुन् ।



    econmanduu econmanduu    
  • २०८२ जेष्ठ १०, शुक्रबार १५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP