logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    • econmanduu econmanduu
    • २०८२ जेष्ठ ३, शुक्रबार १७:२३
    पेट्रोलियम पदार्थको मूल्य घट्यो

     

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले जेठ २ गते देखि लागू हुने गरि मूल्य घटाएको हो।जस अनुसार निगमले पेट्रोलको मूल्य प्रति लिटर एक रुपैयाँ घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँ घटाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ।



    econmanduu econmanduu    
  • २०८२ जेष्ठ ३, शुक्रबार १७:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP