logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    चीनमा घरपालुवा जनावरको हेरचाह गर्न रोजगारी

    • econmandu econmandu
    • २०८१ फाल्गुन ४, आईतवार ०६:३३
    चीनमा घरपालुवा जनावरको हेरचाह गर्न रोजगारी

    एजेन्सी । चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै गएको छ । घर मालिक वाहिरी काममा व्यस्त हुँदा पाल्तु जनावरको हेरचाह गर्ने ‘पिट सिटर’हरुको माग बढेको हो । चीनका विभिन्न सहरहरुमा पाल्तु जनावरहरुको स्वामित्व बढिरहेका बेला हेरचाह गर्ने व्यक्तिहरुले राम्रो रोजगारी पाइरहेका छन् ।



    econmandu econmandu    
  • २०८१ फाल्गुन ४, आईतवार ०६:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP