logo
  • २०८३ भाद्र २७ | Sat, 12 Sep 2026
  • Dark Mode

          Subscribe

    भोटेकोशीमा पूर्ण बाढी; सतर्क रहन प्रशासनको अनुरोध

    • econmanduu econmanduu
    • २०८३ भाद्र १४, आईतवार १६:३३
    भोटेकोशीमा पूर्ण  बाढी; सतर्क रहन प्रशासनको अनुरोध

    काठमाडौँ। रसुवाको भोटेकोशीमा पूर्ण पानीको बहाब भाड़े को देख्दा प्रशाशन ले सतर्क रहन अस्थानियेलाई अनुरोध गरेको छ।

    येसघी ल्हेन्दे खोलाहुदै भोटेकोशीमा  पूर्ण  पानि आएको  रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारीदि अस्थानियेलै सतर्क गराएका थिए।

    तर, बाढी पूर्वानुमान महाशाखाले भदौ १४ गते बिहान ५ः४५ बजे एक अद्यावधिक सूचना द्वारा अहिले भोटेकोशीमा पानि को बहाब बढे पनि  खतराको संकेत नरहेको जानकारी दिए।

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र १४, आईतवार १६:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP