logo
  • २०८३ भाद्र १० | Wed, 26 Aug 2026
  • Dark Mode

          Subscribe

    धादिङबेसी-फुर्केखोला जोड्नी त्रिशुलीको पक्की पुल बगायाे

    • econmanduu econmanduu
    • २०८३ भाद्र १०, बुधबार १३:२९
    धादिङबेसी-फुर्केखोला जोड्नी त्रिशुलीको पक्की पुल बगायाे

    काठमाडौं – धादिङबेसी–फुर्केखोला (मलेखु) जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बाढीले बगाएको छ ।

    रसुवा हुँदै आएको बाढीले बुधबार अपराह्न फुर्केखोलाको पुल बगाएको हो ।

    रसुवामा आएको भीषण बाढीको बहाव धादिङस्थित त्रिशूली नदी आसपास पुगेको छ ।

    तल्लो तटीय क्षेत्रमा पुग्न थालेपछि जोखिम बढेको छ । बाढीले गल्छीस्थित बैरेनी क्षेत्रका बस्तीमा पनि क्षति पुर्‍याएको छ ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र १०, बुधबार १३:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP