logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

    • econmanduu econmanduu
    • २०८३ भाद्र २२, सोमबार १४:५३
    राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने गर्नु भएका  छन् ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गरेका हुन् । उनले नेपाल टेलिभिजन मार्फत सम्बोधन गर्नेछन् ।

    राष्ट्रपति पौडेल आजै बाढी पहिरो गएको क्षेत्रमा गएर अवलोकन गरेका थिए ।

    त्यहाँ उनले भएको क्षति र मानवीय संकट लगायतका विषयमा नेपाली सेना र अन्य अधिकारीहरू सँग जानकारी लिएका थिए ।

    भदौ १० गते गएको बाढी पहिरोका कारण रसुवा,नुवाकोट र धादिङमा धेरै ठूलो जनधनको क्षति भएको थियो ।

    उक्त घटनामा परि हालसम्म १३५५  जनाको मृत्यु भइसकेको छ । ४९९६ जना अझै बेपत्ता छन् । जलविद्युत आयोजनामा अझै धेरै जना हराइरहेका छन् ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २२, सोमबार १४:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP