
काठमाडौँ । यही भदौ १० मा रसुवाको भोटेकोसीमा आएको भीषण बाढी बेपत्तामध्ये अहिलेसम्म १३४४ जनाको शव बरामद भएको प्रहरीले जनाएको छ।
आज शनिबार बिहान ५ बजेसम्मको विवरणअनुसार अझै ४८९८ जना सम्पर्कविहीन छन्।
उनीहरूको खोजी तथा बेपत्ता व्यक्तिको विवरण टिपाउने क्रम जारी छ।
प्रतिक्रिया