logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    प्रभु महालक्ष्मी लाइफको ठूला १६ सेयरधनीहरुमा अधिकांश चर्चित बैंकहरु, कसको सेयर स्वामित्व कति ?

    • econmanduu econmanduu
    • २०८२ जेष्ठ २६, आईतवार १७:४७
    प्रभु महालक्ष्मी लाइफको ठूला १६ सेयरधनीहरुमा अधिकांश चर्चित बैंकहरु, कसको सेयर स्वामित्व कति ?

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको १६ ठूला सेयरधनीहरुमा अधिकांश बैंकहरु रहेका छन् वार्षिक प्रतिवेदन अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा सवै भन्दा धेरै सेयर स्वामित्व नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको रहेको छ । यस बैंकको ६.९८ प्रतिशत अर्थात ३३ लाख कित्ता रहेको छ । त्यसै गरी ज्योति विकास बैंकको ६.६९ प्रतिशत अर्थात ३१ लख ६१ हजार २३५ कित्ता, प्रभु बैंक लिमिटेडको ५.११ प्रतिशत अर्थात २४ लाख १५ हजार ६ सय कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकको ४.५४ प्रतिशत अर्थात २१ लख ४६ हजार ८६४.५० कित्ता र एनएमबी बैंकको १.७५ प्रतिशत अर्थात ८ लाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।



    econmanduu econmanduu    
  • २०८२ जेष्ठ २६, आईतवार १७:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP